कपिलवस्तुको क्षेत्र नं ३(१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार अर्जुन कुमार के सीले युवा स्वरोजगार युवा उध्धमीको लागि लाभ हुने कर्यक्रम संचालनमा ल्याउने बताउनु भएको छ । सोमबार किर्डाक नेपालले आयोजना गरेको किशोर किशोरीसगँ उम्मेदवार कार्यक्रमलाई सम्बोधन गर्दै युवा युवतीलाई अनिवार्य रोजगारीको प्रबन्ध गर्ने बताउनु भएको छ । विकासको मूल प्रवाहमा युवालाई प्रत्यक्ष सहभागी गराउने पार्टी एमाले भएको भन्दै मुलुकको समृद्ध बन्न एमालेले जित्न आवश्यक रहेको उल्लेख गर्नु भयो ।एमालेको निति अनुसार एक घर–एक रोजगार अनिर्वाय गर्ने समेत बताउनु भयो ।
अव युवाहरुलाई रोजगारी प्रबन्ध नहुदा सम्म राज्य द्वारा बेरोजगार भत्ताको उपलब्धता गराउने खालका योजना आवश्यक रहेको बताउनु भयो ।सोहि कार्यक्रम बारे सम्बोधन गर्दै हरेक नागरीकलाई प्रष्ठित हुने गरी शिक्षा प्रदान गरी स्वदेशमा रोजगारको सृजना गर्ने बताउनु भयो । साथै उहाँले यस क्षेत्रमा निर्वाचित पछि यस क्षेत्रका युवा पुस्ताहरुको निम्ति समायअनुकुल शिक्षालय स्थापना , युवाहरुलाई खेलकुद प्रति आकर्षित गर्न खेल स्टडियम बनाउने बताउनु भयो ।
हामीसँग स्पस्ट रुपमा राष्ट्रिय युवा नीति छ। युवा नीतिमा विकासमा युवाको परिचालन र सहभागिताका विविध कार्यक्रम अगाडि सार्ने छौं उहाँले भन्नु भयो।
देशको विकास र परिर्वनको अठोट लिएको एमालेले स्वदेशमै रोजगारीलाई व्यवस्थित गर्दै रोजगारीका नयाँ सम्भावनासाद गुप्ता र जनमत पार्टीका देवराज भारतीलगायतलका उम्मेदवारले उक्त कार्यक्रममा किशोर किशोरहरुलाइ लााभ हुने खालका आफुले अगाडि सारेका योजना कार्यक्रम प्रस्ट पार्नु भएको थियो ।हरू खोजी गर्नु अभियानमै उत्रिएको बताउनु भयो कार्यक्रमम ।बाम लोकतान्त्रिक गठबन्धनको तर्फ बाट संघिय सांसदको उम्मेदवार बन्न् भएका कांग्रेशका अभिशेक प्रताप शाह , एमालेका मंगल प्र