सुदूरपश्चिमका अधिकांश ठाउँमा भूकम्पको धक्का 


 

काठमाडौं । सुदूरपश्चिमका अधिकांश भूभागमा भूकम्प गएको छ ।मंगलबार बेलुका सवा ९ बजे सुदूरपश्चिमका सुर्खेत , दाङ , बझाङ, प्युठानलगायत जिल्लाहरुमा भूकम्पकाे धक्का महसुस गरिएको स्थानीयहरुले सामाजिक सञ्जालमार्फत जनाएका छन् । पश्चिम नेपालको गुल्मीदेखि सुदुरपश्चिमको अछामसम्म भूकम्पको धक्का महशुष गरिएको छ । भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।

 

धेरै पढिएको

ताजा समाचार