उपेक्षित उष्णप्रदेशिय रोगहरुबारे कपिलवस्तुको चन्द्रौटामा सन्चारकर्मीहरुसगँ अन्तरक्रिया


कपिलवस्तुको कालिका स्वावलम्वन सामाजिक केन्द्रको आयोजनामा उपेक्षित उष्णप्रदेशिय रोगहरुबारे कपिलवस्तुको चन्द्रौटामा सन्चारकर्मीहरुसगँ अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम गरेको छ ।

शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकाका सक्रिय पत्रकारको सहभागितामा कुष्ठरोग, हात्तिपाइले लगायत रोगहरु सम्बन्धि सस्थाका स्वास्थ्य परियोजना संयोजक निशान कुवरले सहजिकरण गर्नुभएको थियो । कपिलवस्तुका विभिन्न क्षेत्रमा सस्थाले गरेका काम र भुमिकाका बारेमा बताउदै जिल्लाको तथ्यांक समेत प्रस्तुत गर्नुभएको थियो ।

धेरै पढिएको

ताजा समाचार