अरनिको बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारण सभा तथा पाचौं अधिवेशव सम्पन्न भएको छ । अधिवेशनले दोर्ण प्रसाद अधिकारीको अध्यक्षतामा ११ सदस्यि संचालक समिति सर्व सम्मत चयन भएको छ ।
जस्को उपाध्यक्षमा राजेन्द्रप्रसाद आचार्य, सचिवमा नवराज न्यौपाने ,कोषाध्यक्षमा कमला डुम्रे , सहसचिवमा जीना केसी ,सदस्यहरुमा ताराप्रसाद पौडेल , दिनेश खनाल , अग्नि प्रसाद सापकोटा , पुतलीमाया घिमिरे यमुना शर्मा , दमनप्रसाद भाट क्षेत्री चयन हुनु भएको छ ।
त्यस्तै सोहि अधिवेशनले कपिलदेव खनालको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति समेत चयन गरेको छ
जसको सदस्यमा रुपेन्द्र प्रसाद आचार्य सदस्य र बसन्ता पाण्डे रहनु भएको छ।