चन्द्रौटा महोत्सवमा आजका मुख्य आर्षषण: रचना रिमा ,चन्द्रौटा डान्स आईडल


 

कपिलवस्तुको चन्द्रौटामा विहिवार देखि शुरु भएको सातौँ चन्द्रौटा महोत्सवमा आज शुक्रवार राष्ट्रिय स्तरमा चर्चित गागिका रचना रिमाल तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुति रहने मेलाका सांस्कृतिक स्.योजक दिपक पौडेलले जानकारी दिनु भयो ।

साथै महोत्सवमा आज चर्चित लोक तथा दोहोरी गायक वसन्त लम्साल ,भोजपुरी गायक सन्तोस विश्वास हाँस्य कलाकार भुवनेश्वर अधिकारी साथमा चन्द्रौटा डान्स आईडल, जे डि सी डान्स ग्रुपलगाको बेजोड प्रस्तुति रहने पौडेलले जानकारी दिनु भयो । ।
महोत्सव व्यापार संघ कपिलवस्तुको आयोजनामा ‘कृषि पर्यटन, उद्योग र व्यापार व्यवसायी दिगोपना हाम्रो मुख्य आधार’ भन्ने मूल नाराका साथ मेला आयोजना गरिएको हो।

धेरै पढिएको

ताजा समाचार