माघ १८ गते देखि शिवराजमा खेल महोत्सव हुने


कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकामा माघ १८ गते देखि खेल महोत्सव संचालन हुने भएको छ । माघ १८ गते देखि २९ गते सम्म चल्ने महोत्सवमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगित, मेयर कप र उप मेयर कप शिर्षकमा विभिन्न खेलकुद प्रतिस्पर्धा हुने हुने शिवराज नगर खेलकुद विकास समितिका संयोजक सन्तोश चौधरीले जानकारी दिनु भयो ।खेल महोत्सवमा भलिबल,एथलेटिक्स,कराते,उसु कपर्दी , फुटबल,क्रिकेट र भलिबल लगायतका खेलकुद हुने संयोजक चौधरीले जानकारी दिनु भयो ।

धेरै पढिएको

ताजा समाचार