कपिलवस्तुको चन्द्रौटामा धितोपत्र बजार तथा बस्तु बिनिमय बजार सम्बन्धि लगानि कर्ता साक्षरता तथा सचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपालको बित्तिय प्रणालिको स्वरूप, बित्तिय बजारको संरचना, लगानि कर्ताले ध्यानदिनुपर्ने पक्षहरू लगाएतको विषयहरूको बारेमा नेपाल धितोपत्र बोर्डको निर्देशक डा नवराज अधिकारीले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रम नेपाल धितोपत्र बोर्डको आयोजना र चन्द्रौटा उधोग बाणिज्य संघको समन्वयमा सम्पन्न भएको हो । कार्यक्रममा शिवराज नगरपालिकाको वडा अध्यक्षहरू, मनलपोत तथा नापि कार्यालयका प्रमुख ब्यापरी बर्ग, प्रहरीहरू तथा लगानिमा चासो राख्नेहरूको सहभागिता रहेको थियो ।
उधोग बाणिज्य संघ केन्दिय सदस्य जमसेद अलि मियाले स्वागत, चन्द्रौटा उधोग बाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेको अध्यक्षता र सचिव राजकुमार क्षेत्रीको संचालनमा सम्पन्न भएको हो ।